अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने
आइतबार, जेठ २५, २०८२
नेपाललाई फाइनान्सियल टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट बाहिर निकाल्न भन्दै विभागले एक सातमै उक्त निर्देशन संशोधन गरेको हो । प्रधानमन्त्री केपी ओलीले समेत चासो देखाएपछि यसलाई संशोधन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।