राष्ट्रिय शक्तिका रुपमा एमाले स्थापित गराउने गरी विधान बन्छ : गुरुङ (भिडियोसहित)
आइतबार, भदौ २२, २०८२
नेकपा (एमाले)का उपमहासचिव एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा (एमाले) स्थापित गराउने कुरामा महत्वपूर्ण योगदान पुर्याउने गरी विधान बन्ने बताएका छन् ।

बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी
आइतबार, भदौ १५, २०८२
सरकारले बैंक नोट वाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ ।

समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो प्रणाली हो : मन्त्री गुरुङ
शुक्रबार, भदौ १३, २०८२
उनले समानुपातिक समावेशी प्रणालीको कारण अस्थिरता आएको उनीहरूको बुझाई रहेको भन्दै पार्टीका नेताहरू यो प्रणाली हटाउने कुरामा बढी केन्द्रित भएको बताए ।

चलचित्र र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रतिबद्ध छु : मन्त्री गुरुङ (भिडियोसहित)
सोमबार, असार १६, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयकलाई राम्रो बनाउन गम्भिर भएर लागेको बताएका छन् ।

हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक : मन्त्री गुरुङ
आइतबार, जेठ २५, २०८२
उनका अनुसार यस्तो सम्भावनालाई मूर्तरूप दिन कानुनी तथा नीतिगत सुधार अपरिहार्य छ । ‘सरकारले आवश्यक परे ऐन, नियम र निर्णयमा समेत सुधार गरेर हुलाक सेवालाई प्रभावकारी बनाउन सक्छ,’ मन्त्री गुरुङले भने ।
साताको लोकप्रिय