यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि हुँदै
शनिबार, जेठ २४, २०८२
प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी गराएका छन् । जिल्ला÷प्रदेश छनोट चरण पार गरी राष्ट्रिय खेलकुदमा ४ सय ७६ खेलाडी सहभागी हुन लागेका हुन् ।