काठमाडौंमा इनड्राइभको आधिकारिक कार्यालय उद्घाटन
शुक्रबार, जेठ २३, २०८२
नयाँ कार्यालयले चालक समुदायलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरुको लागि केन्द्रको रूपमा काम गर्ने इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले जानकारी दिइन् ।