आजदेखि विराटनगरमा पालिकाका उपप्रमुखहरुको राष्ट्रिय सम्मेलन
शुक्रबार, जेठ २३, २०८२
सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेश प्रदेशका ७३, बागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका जनप्रतिनिधिहरू सहभागी छन् ।