भदौ १९ देखि २३ सम्म १०औँ संस्करणको फर्निचर एक्स्पो हुँदै (भिडियोसहित)
बिहीबार, जेठ २२, २०८२
आगामी भदौ १९ गतेदेखि राजधानीको भृकुटीमण्डपमा १०औँ संस्करणको ‘नेपाल फर्निचर एन्ड फर्निसिङ एक्स्पो’ (फर्नेक्स नेपाल २०२५) आयोजना हुने भएको छ ।