नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् बैठक उद्घाटन
बुधबार, जेठ २१, २०८२
पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वित्त नीति र मौद्रिक नीति एक अर्कामा परिपुरक रहने बताएका छन् ।