जो बुबाका असली सारथी भए !
बुधबार, जेठ २१, २०८२
विष्णु प्रसाद शर्मा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्रोफेसर हुन् । उनी हाल अवकाश जीवन बिताइरहेका छन् । उनको बुबा (हरिप्रसाद शर्मा)को चित्रकलालाई समय दिन उनलेे अवकास लिएका हुन् ।