प्रथम यु १६ क्रिकेट : प्रतियोगिता विपिन चम्किँदा रौनकको कीर्तिमान
मंगलबार, जेठ २०, २०८२
गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किँदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् । लुम्बिनीका शुभम् खनलले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए ।