विश्वकप लिग– २: नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित
मंगलबार, जेठ २०, २०८२
नेपालको लागि करण केसीले ४१ बलमा ६५ रनको योगदान गरे । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरेका थिए ।