पीएसजी समर्थकद्वारा पेरिसमा तोडफोड, तीन सय बढी पक्राउ
आइतबार, जेठ १८, २०८२
शहरको च्याम्प्स एलिसिज एभिन्यू र पिएसजीको पार्क डेस प्रिन्सेस स्टेडियम नजिकै झडप भएपछि अधिकारीहरूले लगभग ३०० जनालाई गिरफ्तार गरिएको हो । जहाँ लगभग ५० हजार मानिसहरूले म्युनिखमा इन्टर मिलान विरुद्ध ५–० को जित ठूला स्क्रिनमा हेरे पछि सो झडप सुरू भएको हो ।