साढे चार करोड लगानीमा काठमाडौँमा अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएसको फ्रेन्चाइज सुरु (भिडियोसहित)
                                शुक्रबार, जेठ १६, २०८२
                                अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्यूटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरेकी हुन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
