सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल ए लाइसेन्स
बुधबार, जेठ १४, २०८२
पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा ए लेबल लाइसेन्स पाउनका लागि राष्ट्रिय रेफ्रीमा दोहोरो ए लाइसेन्स हुनुपर्छ । राष्ट्रिय रेफ्रीमा कातामा तीन र कुमिते पाँच तह पुरा गरे पछि मात्र पान अमेरिकनमा जान पाइन्छ । कातामा जर्ज सी, बी र ए लेबल हुन्छ । कुमुतेमा जर्जको सी, बी, ए र रेफ्री बी र ए लेबल हुन्छ। कराते खेलमा जर्जले म्याटको चार कुनामा बसेर खेलमा निर्णय दिन्छन् भने रेफ्रीले खेल खेलाउँछन् ।