स्वदेश फर्किए भारतमा कास्य पदक जितेर कुस्ती खेलाडी सुरेश चुनारा
मंगलबार, जेठ १३, २०८२
सुरेशले भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्लूडब्लू एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका हुन् । प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता रहेको थियो । कास्य पदक जितेर स्वदेश फर्किएपछि सुरेशले यो सिङ्गो नेपालको जित भएको बताए ।