जिरीको स्टोनपार्क पर्यटकको रोजाइमा
                                सोमबार, जेठ १२, २०८२
                                ठूला ढुङ्गा भएको घाँसे मैदानहरूले ढाकिएको चौरमा निर्माण भएको पार्कमा गुरु रिम्पाोचे, बुद्ध, शिवजी लगायतका मूर्ति निमर्नण बनाइएका छ । ती मूर्ति पनि ढुङ्गा माथि नै बनाइएको छ । 
                            
                        
            साताको लोकप्रिय
        
    
