अवैध समान सहितको ट्रक प्रहरी नियन्त्रणमा
आइतबार, जेठ ११, २०८२
सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार बुटवलबाट विराटनगरका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९४६० नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।