यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व संकलन
आइतबार, जेठ ११, २०८२
यातायात सम्वन्धी हरेक किसिमका काम कार्यालयबाट सरल र सहज रूपमा सेवा पाउन थालेपछि राजस्व संकलन वृद्धि भएको उनले उल्लेख गरेका छन् ।