होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा (भिडियोसहित)
शनिबार, जेठ १०, २०८२
साथै उनले हरेक नेपाललाई प्रमोट गर्ने एउटा सम्भावित एरियामा लगानी गर्नु सबल पक्ष भएको बताए । उनले मार्कोपोलो प्रालि.ले आफैंमा नेपालको पर्यटक क्षेत्रलाई अगाडि बढाउनमा विशेष भूमिका खेलेको बताए ।