विश्वप्रख्यात ‘याङ्गो एप’ अब नेपालमा
बुधबार, जेठ ७, २०८२
४० रुपैयाँबाट राइड, ३५ मात्र कमिशन मंगलबारदेखि सफ्ट लन्च गरिएको याङ्गो एपमार्फत बाइक राइड न्यूनतम ४० रुपैयाँ र ट्याक्सी राइड १८० रुपैयाँ बाट सुरु हुनेछ । सुरुका दिनमा चालक र यात्रु दुवैका लागि बोनस योजना पनि लागू गरिएको छ । त्यसैगरी, अबका तीन वर्षसम्म ३ प्रतिशतभन्दा बढी कमिसन नलिने घोषणा गरिएको छ, जसले चालकहरूको आम्दानीमा ठूलो सहयोग पुग्नेछ ।
साताको लोकप्रिय