‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा घोषणा’
बुधबार, जेठ ७, २०८२
नेपाली समाजमा बढ्दो पुस्तागत द्वन्द्व र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए । चलचित्रले बाउ र छोराबीचको भौतिक दूरी मात्र नभई सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए ।
साताको लोकप्रिय