अमेरिकाको नयाँ नीतिपछि मेक्सिकोले सुरु गर्यो ‘मेड इन मेक्सिको’ अभियान
सोमबार, जेठ ५, २०८२
संघीय सरकारले अग्रणी कम्पनीहरूसँग मिलेर सुरु गरेको यस पहलले उत्पादकहरूलाई गुणस्तर उत्पादन उपलब्ध गराउन र राष्ट्रिय गौरव जगाउने ‘मेड इन मेक्सिको’ लोगो दर्ता गर्न पनि आव्हान गरिएको छ ।