गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमिति संयोजकमा मञ्जु खाँण
आइतबार, जेठ ४, २०८२
यसअघि उक्त उपसमितिको संयोजक एमालेका सांसद योगेश भट्टराई नेतृत्वको उपसमितिले रुपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो । उपसमिति संयोजकका रूपमा आफूमाथि प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए ।
साताको लोकप्रिय