काठमाडौंका निजी विद्यालयहरूमा चरम लापरबाही, विभिन्न बाहानामा चर्को शुल्क असुली (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
विभागका अनुसार कतिपय विद्यालयले कर छली गरेको पनि भेटिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धन भनेर केही विषयमा १० हजार देखि १७ हजारसम्म शुल्क लिएको पाइएको छ तर त्यसले अन्तर्राष्ट्रिय सम्बन्धन लिएको पनि देखिएको छैन ।

वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति, अनुगमन राेक्ने मन्त्रीकाे प्रतिबद्धता
आइतबार, जेठ ४, २०८२
गुणस्तरीय शिक्षामा निरन्तर लागि परिरहेका निजी विद्यालयहरूमा राज्य संयन्त्रबाट अनुगमनको नाममा डर देखाउने, मानसिक दबाब सिर्जना गर्ने र विद्यालयहरूको शैक्षिक स्वतन्त्रतालाई ह्रास गर्ने कार्य गरिरहेको उनीहरूले बताएका छन् ।
साताको लोकप्रिय