‘साकेला जाउँ’मा राजेश पायल र मेलिना राई (भिडियोसहित)
बिहीबार, जेठ १, २०८२
किराँत समुदायको पितापूर्खाको सम्झना गर्ने, उनीहरूबाट आशिर्वाद लिने र किरात समुदायमा जन्मदेखि मृत्युसम्म गरिने कर्म वा संस्कार झल्कने खालको गीतमा दक्षिण राईले संगीत भरेका छन् भने गीतको एरेन्जरका रूपमा सागर संसार राई रहेका छन् ।