नेपाल ६ विकेटले विजयी, बहराइन समूह चरणबाटै बाहिरियो
बिहीबार, जेठ १, २०८२
थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले आठ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।
साताको लोकप्रिय