मधेस प्रदेशमा सबैभन्दा बढी बेरुजू, अन्य प्रदेशमा कति ?
बुधबार, वैशाख ३१, २०८२
यस वार्षिक प्रतिवेदनमा लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणबाट देखिएको बेरुजू स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख बेहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति, भविष्यमा गर्नुपर्ने सुधार र कार्यालय गतिविधिलाई अलग-अलग परिच्छेदमा प्रस्तुत गरिएको छ ।