‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
यस्तै, इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले प्रदर्शनमा नेपाल, भारत, बङ्गलादेश, चाइना लगायत अन्य देशका उपभोग्य सामग्रीहरूको १५० वटा स्टलहरु रहेको भन्दै आगामी दिन अझ बढाउँदै जाने बताए ।