टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्याउन माग (भिडियोसहित)
                                मंगलबार, वैशाख ३०, २०८२
                                टरिगाउ विमानस्थलबाट  धेरै पटक डकोटा जहाज चढेर यात्रा गरेको  सम्झना गर्दै सांसद गिरीले मुलुकमा धेरै राजनीतिक परिवर्तनहरू भए पनि  टरिगाउँ विमानस्थलको अवस्थामा कुनै परिवर्तन न आएको बताए ।  
                            
                        
            साताको लोकप्रिय
        
    
