नेतालाई गभर्नर बनाएको भन्दै अदालतमा रिट दर्ता
मंगलबार, जेठ १३, २०८२
अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाफ राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी तवरले नियुक्ति गरिएको दाबी रिट निवेदनमा गरिएको छ।

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
बुधबार, जेठ ७, २०८२
सो अवसरमा अर्थमन्त्री पौडेलले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे ।

प्रा.डा विश्वनाथ पौडेल गभर्नरमा नियुक्त
मंगलबार, जेठ ६, २०८२
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।

विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्यो
मंगलबार, जेठ ६, २०८२
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहीँ जेठ २ मा दरपीठ गरिदिएको थियो ।

विश्व पौडेललाई गभर्नर बनाउन दुई नेता सहमत, गभर्नर सिफारिस समितिको बैठक बोलाइयो
मंगलबार, जेठ ६, २०८२
कांग्रेस र एमालेबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमत्ति जुट्न नसक्दा नेपाल राष्ट्र बैंकले गर्भनर पाउन सकेको छैन ।

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
आइतबार, वैशाख २८, २०८२
अर्थ मन्त्रीको सचिवालयका अनुसार पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएका हुन्। नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेपछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।
साताको लोकप्रिय