Harsamaya
आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भयो : अध्यक्ष केसी [भिडियो]
आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भयो : अध्यक्ष केसी [भिडियो] उनले सत्ता र शक्तिमा भएकाहरूको इशारामा संसदलाई गोटी बनाइँदा इज्जत गुम्दै गएको बताए । केसीले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने भन्दै चिन्ता व्यक्त गरे । सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रका लागि दुर्दशा भएको पनि उनले बताए ।
जनताले नै नेतालाई भ्रष्टाचारका लागि अवसर दिए : चित्रबहादुर केसी
जनताले नै नेतालाई भ्रष्टाचारका लागि अवसर दिए : चित्रबहादुर केसी शनिबार गणतन्त्रबारे अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावबाट जनताले नेतालाई भ्रष्टाचारका लागि अवसर दिएको बताएका हुन् । 
कालीगण्डकीमा भएको दोहन तत्काल रोक्न सांसद केसीको माग (भिडियोसहित)
कालीगण्डकीमा भएको दोहन तत्काल रोक्न सांसद केसीको माग (भिडियोसहित) आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटो समेत भासिने सम्भावना रहेको भन्दै तत्काल रोक लगाउन माग गरे । 
Weather Update