Harsamaya
कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय 
कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय  बैठकले अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । जसमा स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीबारे प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय भएको छ ।
Weather Update