Harsamaya
हेटौँडा–१८ मा अवैध संरचना हटाइयो, करिब १० छाप्रा भत्काइयो
हेटौँडा–१८ मा अवैध संरचना हटाइयो, करिब १० छाप्रा भत्काइयो अनुगमनका क्रममा सरकारी तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाइएको जनाइएको छ। सम्बन्धित निकायले यसअघि नै उक्त स्थान खाली गर्न चेतावनी दिएको भए पनि अटेर गरेपछि डोजर प्रयोग गरी संरचना हटाइएको बताइएको छ।
हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई व्यवस्थित गर्ने
हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई व्यवस्थित गर्ने हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने भएको छ ।
सवारी दुर्घटनामा एक महिलाको मृत्यु
सवारी दुर्घटनामा एक महिलाको मृत्यु मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरस्थित पूर्व-पश्चिम सडकखण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।
बेपत्ता गाडी अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो
बेपत्ता गाडी अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो भूगर्भविद् अधिकारीकाअनुसार सो क्षेत्रको भूगर्भिक बनावट अत्यन्तै कमजोर र तरलतायुक्त पाइएको छ। जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भएपनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ। त्यस्तै, पाँच मिटर तलैदेखि बालुवायुक्त तह फेला परेको छ, जुन भूगर्भिक दृष्टिले जोखिम युक्त मानिन्छ।
Weather Update