असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने
                                मंगलबार, वैशाख २३, २०८२
                                उक्त प्रतियोगितामा कुल ८ टिमको सहभागिता गराउने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार विभागीय क्लब त्रिभुवन आर्मी र एपिएफ क्लबले सहभागिता जनाउने भइसकेका छन् । 
                            
                        
            साताको लोकप्रिय
        
    
