ललितपुर फिस टनेल एक्स्पो वैशाख २९ गतेसम्म चल्ने
मंगलबार, वैशाख २३, २०८२
दर्शक एवम् अवलोकनकर्ताको चाप बढेसँगै एक्स्पोको समयावधि थप गर्ने तयारीमा आयोजक पुगेको हो । एक्स्पोमा फिस टनेल र सुनामी राइडको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै समयावधि थप्ने मनस्थितिमा पुगेको व्यवस्थापक दीपक दाहालले बताए।
साताको लोकप्रिय