लायन्स कप भलिबलमा एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आइतबार, वैशाख २१, २०८२
दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले अब उपाधिका लागि इरानी टोलीसँग खेल्नेछ ।