२३ घण्टामा ‘के घर के डेरा : घर नं २’ को ट्रेलरलाई १० लाख भ्युज
शनिबार, वैशाख २०, २०८२
शुक्रबार सार्वजनिक ट्रलेरले २४ घण्टा नपुगै युट्युबमा १० लाख भ्युज कटाएको हो । यसले ‘के घर के डेरा : घर नं २’प्रति दर्शकको चासो देखिएको पुष्टि भएको निर्माणपक्षले बताएको छ ।
साताको लोकप्रिय