सरकारको नीति परम्परागत र निराशाजनक : पूर्वअर्थमन्त्री पुन
शुक्रबार, वैशाख १९, २०८२
साथै उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छलेर आफू अनुकूलको योजना राख्न खोजेको बताए । उनले भने, ‘संसदलाई छलेर कार्यक्रम आफू खुसी गर्न खोजे जस्तो देखिन्छ । बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउने संकेत देखिएको छ, यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पुर्याउन सक्दैन ।’
साताको लोकप्रिय