Harsamaya
निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल 
निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल  पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो । पुलको कुल २ सय ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ । पुल कर बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले हालसम्म प्रतिशत भुक्तानी भइसकेको छ।
निर्माण गर्दागर्दै भाँचियो तामाकोसी माथिको पक्की पुल 
निर्माण गर्दागर्दै भाँचियो तामाकोसी माथिको पक्की पुल  कूल २ सय ३० मिटर लामो र ११ मिटर चौडा सो पुलमा ४ वटा स्पान छन् । दुईवटा स्पान यस अघि नै तयारी भइसकेको सो पुलको बीचको स्पान अन्तिम ढलान गरिएको थियो । ढलान सकिएको केही दिनमा पुल क्रर्याक भएको छ ।
तामाकोसी कटानले देवीटार बजार जोखिममा 
तामाकोसी कटानले देवीटार बजार जोखिममा  नदी कटानको कारण नेपाल विद्युत् प्राधिकरणको देवीटार स्वस्टेसनका विद्युत् पोलहरू जोखिममा परेका छन् । सवस्टेसन आसपासका बस्ती समेत जोखिममा पर्दै गएका छन् । ‘यो वर्ष जस्तै नदीले कटान गर्ने हो भने बस्ती पनि खसाल्छ, यस्तो हुँदै जाने हो भने सवस्टेसनको क्षेत्र समेत जोखिममा पर्न सक्छ’, मगरले भने । 
Weather Update