राष्ट्रिय हक्कीमा कोसी र गण्डकी विजयी
शुक्रबार, वैशाख १९, २०८२
कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गरे । मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए । कोसीका लक्ष्मण प्लेयर अफ दी म्याच भए । उनले दुई हजार नगद पुरस्कार पाए । खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेसले हार सामना गरेको हो ।
साताको लोकप्रिय