प्रिसा साह मृत्यु प्रकरण: छानबिनका लागि परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल
शुक्रबार, वैशाख १९, २०८२
परराष्ट्र मन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् । उक्त विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी हुन् ।
साताको लोकप्रिय