ज्यालामा विभेद भोग्दै अनौपचारिक क्षेत्रमा महिला श्रमिक
बिहीबार, वैशाख १८, २०८२
दिनभरि सँगै काम गर्दा पनि उनले ज्याला भने पुरुषको भदा कम पाउँछिन् । ‘दिनभरि पुरुष सरह खटेर काम गर्यो, उनीहरूले १२ सय ज्याला पाउँदा हामी महिलाले ८ सय मात्रै ज्याला पाउँछौँ, काम बराबर हो तर ज्याला भने कम छ’, उनले भनिन् ।
साताको लोकप्रिय