आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको रोमाञ्चक जित
बुधबार, वैशाख १७, २०८२
सुनिल नारायणको प्रभावशाली प्रदर्शनसहित कोलकाता नाइट राइडर्सले मंगलबार राति भएको आईपीएल खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ ।
साताको लोकप्रिय