‘नीति तथा कार्यक्रम विगतको भन्दा महत्वपूर्ण र सकारात्मक’
बिहीबार, वैशाख २५, २०८२
नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा केही महत्वपूर्ण र सकारात्मक प्रस्तुती भएको बताएका छन् ।
संसद भवन समयमै निर्माण सम्पन्न नहुँदा प्रश्न उठ्यो : ठाकुर गैरे
मंगलबार, वैशाख २३, २०८२
उनले भने,‘नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो ।संसदको सिंहदरबार भित्रको महत्वपूर्ण काम समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन र विश्वासमाथि प्रश्न उठेको छ । त्यसले देशभरि दिने सन्देशमा ठेस पुगेको छ ।
‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन् ।
साताको लोकप्रिय

