किकबक्सिङ खेलाडीहरूलाई ‘डोपिङ’ विरुद्ध प्रशिक्षण
बिहीबार, वैशाख १८, २०८२
कार्यक्रममा सहभागी विभिन्न जिल्लाका विभिन्न किक बक्सिङ क्लब तथा प्रशिक्षण केन्द्रहरूबाट आएका खेलाडीहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले कार्यक्रम अन्तर्गत प्रस्तुत विषयहरूमा प्रश्नोत्तर सत्रमार्फत सक्रिय छलफल समेत गरेका थिए।

‘राष्ट्रिय एन्टी-डोपिङ नियन्त्रणमा संरचनागत सुधारको माग’
बिहीबार, वैशाख ११, २०८२
उनले भने, ‘डोपिङ नियन्त्रणको जिम्मेवारी केवल खेलाडीको होइन, प्रशिक्षक, अभिभावक, संघ तथा पदाधिकारीहरूको समेत हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसारको संस्थागत संरचना निर्माण अहिलेको आवश्यकता हो।’