जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस
सोमबार, पुस १४, २०८२
जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकामा मधेसीबाहेकका कोटाबाट न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्समक्ष सिफारिस गरिएको हो।
आलमलाई उन्मुक्ति दिने न्यायाधीशहरूमाथि छानबिनको माग गर्दै निवेदन दर्ता
मंगलबार, असार ३, २०८२
न्याय परिषदमा दर्ता गराएको निवेदनमा न्यायाधीशद्वयले बदनीयतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिएको आरोप लगाइएको छ । न्यायाधीशद्वयलाई निलम्बन गरी छानबिन गर्न र न्याय परिषद् ऐन तथा संविधान बमोजिम कारबाही गर्न उनले माग गरेका छन् ।
श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायाधीशले पाए सफाइ
आइतबार, चैत ३१, २०८१
न्यायाधीशहरू लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई सफाइ दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए ।
साताको लोकप्रिय

