Harsamaya
युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल
युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानका चीफ अफ स्टाफ गेर्गेली गुल्यासले भने, ‘अहिले हामी भाइरस प्राकृतिक होइन भन्ने कुरालाई नकार्न सक्दैनौं। हामी कृत्रिम रूपमा सिर्जना गरिएको भाइरससँग काम गरिरहेका हुन सक्छौं।’ विदेशी प्रयोगशालाबाट प्राप्त मौखिक जानकारीका आधारमा उक्त आशंका गरिएको बताइएको छ ।
Weather Update