रोजगारी सिर्जना र प्रवद्र्धन प्राथमिकतामा छ : मन्त्री दाहाल (भिडियोसहित)
शनिबार, भदौ १४, २०८२
भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना र प्रवद्र्धन हुने कार्यक्रमलाई प्राथमिकतामा दिएको बताएका छन् ।
![नेपालीहरूको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ : मन्त्री दाहाल [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/Devendra-dahal-1748954484.jpg)
नेपालीहरूको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ : मन्त्री दाहाल [भिडियो]
शुक्रबार, जेठ २३, २०८२
उनले प्लाष्टिकजन्य पदार्थको उत्पादन गर्ने कारखानाहरूमा लगानी गर्ने लगानीकर्ताले अव अन्य व्यवसायमा लगानी गर्नुपर्ने पनि बताए ।

मन्त्री दाहालको गुनासो : ‘अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ’ (भिडियोसहित)
मंगलबार, जेठ २०, २०८२
उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ । कानुन नभएको होइन् । कानुनमा स्पष्ट उल्लेख छ, आकस्मिक समयमा पनि काम गर्न सकिन्छ । सात दिनमा सूचना दिएर पनि काम गर्न सकिन्छ । तर यस्ता कामहरू गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको छ ।’

सरकारले वातावरणमैत्री यातायात विकासमा ध्यान दिएको छ : मन्त्री दाहाल (भिडियोसहित)
शुक्रबार, चैत २९, २०८१
भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले पछिल्लो समय सरकार वातावरणमैत्री यातायात विकासलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताएका छन् ।
साताको लोकप्रिय