Harsamaya
‘न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण’
‘न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण’ हिजो नेकपा बहुमतका कार्यकर्ताहरू उच्च अदालतको वीरगन्ज इजलासमा गएर न्यायाधीशद्धय थारु र महर्जनमाथि मोसो छ्यापेका थिए । ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्मद अफ्ताव आलम लगायतलाई सफाइ दिएको भन्दै उनीहरूले इजलासमै न्यायाधीशहरूमाथि दुर्व्यवहार गरेका थिए । 
आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार
आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार २०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन  इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वसांसद आलमलाई जिल्ला अदालत रौतहटले  दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालतले यसलाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो ।
कालोमोसो दलियो’ भनेर गलत प्रचार गरियो, चरित्र हत्या गर्न खोजियो : प्रमुख कर्ण
कालोमोसो दलियो’ भनेर गलत प्रचार गरियो, चरित्र हत्या गर्न खोजियो : प्रमुख कर्ण कर्णले भने, ‘त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट योग्यता आधारित नियुक्ति पाएको म एक जना अल्पसंख्यक समुदायबाट आएको प्रमुख हुँ । मलाई असफल साबित गर्न विगतदेखि नै विभिन्न हतकण्डा अपनाइँदै आएको छ ।’
Weather Update