रारामा सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्यो
शनिबार, जेठ १७, २०८२
रारा तालबाट करिब दुई घण्टा टाढा रहेको ३८०० मिटर उचाइको पर्यटकीय गन्तव्य मुर्मा टपबाट रारातालको पूर्ण दृश्यावलोकन गर्न सकिने, चमेरा गुफा, गौथली गुफा, मुगु कर्णालीलगायतका स्थलको अवलोकन साथै छिमेकी पाँच जिल्लाका हिमशृङ्खला, हिमचुचुरा, छाँयानाथ धाम, चुचेमार हिमाल, शैपाल हिमाल, वन्यजन्तु र वनस्पतिको
अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको छ।

कर्णालीमा पहिलो पटक रारामा पर्यटक प्रहरी पोष्ट स्थापना
सोमबार, चैत २५, २०८१
रारालगायत मुगुका बिभिन्न पर्यटक क्षेत्रमा घुम्न आउने पर्यटकहरुको शान्ति सुरक्षाका लागि लामो प्रयासपछि पर्यटन विभागका निर्देशक लिलाधर अवस्थी र छाँयानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपती शाही बीच सम्झौतामा हस्ताक्षर भएको थियो ।
साताको लोकप्रिय