तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो
सोमबार, फागुन ४, २०८२
गएको मंगलबार रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
किसानलाई बाँदरको चिन्ता, समात्नेलाई एक हजार नगद (भिडियोसहित)
शनिबार, माघ १७, २०८२
बाँदर समाते बापत वडाले बाँदर समात्नेलाई प्रति बाँदर एक हजार रुपैँया वडाले दिने गरेको पनि उनले जानकारी दिए ।
मन्थलीमा कृषि तथा लघुउद्यम प्रदर्शनी मेला, नगरभरका अगुवा किसान भए भेला
शनिबार, पुस २६, २०८२
कृषि तथा पशुजन्य उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले मन्थली नगरपालिकाले मन्थलीमा दुईदिने कृषि तथा लघुउद्यम मेलाको आयोजना गरेको छ ।
मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ४ करोड ६५ लाखको बजेट [भिडियो]
सोमबार, असार ९, २०८२
सोमबार नगर सभाको १७औँ अधिवेशनमा नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ६८.७५ प्रतिशत र पुँजीगत तर्फ ३१.२५ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ ।
७ करोड १० लाख रुपैयाँको मन्थली चिस्यान केन्द्र अलपत्र (भिडियोसहित)
आइतबार, जेठ २५, २०८२
रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अझै सञ्चालनमा नआएपछि अलपत्र परेको छ ।
तीस वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन
आइतबार, वैशाख १४, २०८२
मन्थली नगरपालिका–५ सुनारपानीको छतिउने स्थिति सुकाजोर खोलाको जग्गा ३० वर्षदेखि बाँझै थियो ।
सहकारीलाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको धारणा
बुधबार, चैत २०, २०८१
६८ औँ सहकारी दिवसको अवसरमा रामेछापमा विविध कार्यक्रमहरु गरिएका छन् ।
साताको लोकप्रिय

